शुक्रबार, १६ चैत २०८०

भारतीय प्रधानमन्त्री लाई गार्ड अफ अनर प्रदान गर्दा टुँडिखेलमा यस्तो देखियो(फोटोफिचर)

समयपोष्ट २०७५ वैशाख २८ गते १२:५१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका तर्फबाट सम्मानस्वरुप गार्ड आफ अनर प्रदान गरिएको छ ।

Advertisement

शुक्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

त्यस क्रममा नेपाली सेनाले तोप पड्काएर सलामी चढाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री