शुक्रबार, ७ वैशाख २०८१

जनकपुरलाई भारतमा गाभ्न खोज्ने सांसद किर्तीलाई कमल थापाको यस्तो जवाफ

समयपोष्ट २०७५ वैशाख २८ गते १०:२३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको समयमा नै एक भारतीय सांसद किर्ती आजादले सामाजिक संजाल मार्फत प्रदेश २ को राजधानी जनकपुरलाई भारतमा गाभ्न माग गरेपछि टुविट गरेका छन्, ‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमा नै एक भारतीय सांसद किर्ती आजादले सामाजिक संजाल मार्फत नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका बिचारको घोर भर्त्सना गर्दछु ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री