शनिबार, ८ वैशाख २०८१

जनकपुर-अयोध्या सिधा बस सेवा सुरु

समयपोष्ट २०७५ वैशाख २८ गते ६:५५

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या बस सेवा संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

Advertisement

जनकपुरमा शुक्रबार आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीले हातमा हरियो झण्डा लिएर बस सेवा सुरू गरेका हुन् । उद्घाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार बस प्रस्थान गरेको छ । यसअघि प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा छुट्टाछुट्टै सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री