मंगलबार, ३ असार २०८२

सामाजिक सञ्जालमा भारतले गरेको नाकाबन्दीलाई स्मरण

समयपोष्ट २०७५ वैशाख २८ गते १:१०

भारतीय पूधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् ।

Advertisement

आजको नागरिक दैनिकमा खबर छ, सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको छ ।

इन्टरनेट प्रयोगकर्ताहरुले दिल्लीले त्यतिबेला गरेको नाकाबन्दीलाई अपराधिक कार्य भनेका छन् ।

ट्विटरमा ब्लकेड वाज क्राइम मिस्टर मोदी ह्यास ट्याग दुई दिनसम्म ट्रन्डिङमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री