शुक्रबार, ३० जेठ २०८२

जनता बैंक

समयपोष्ट २०७५ वैशाख २१ गते ६:५१

जनता बैंकले इलाम नगरपालिकास्थित निकुञ्ज पथमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको उक्त शाखाबाट आधुनिक बैंकिंग सेवा,रेमिट्यान्स सेवा र बैंकासुरेन्स सेवा उपलब्ध हुने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । बिहीबारबाट उक्त शाखामा कारोबार शुरु गरिएको बैंकले जनाएको छ ।

Advertisement

यससंग बैंकको शाखा सञ्जाल १०५ पुगेको छ । हाल बैंकले ३३ शाखारहित बैंकिंग,२ सिमित बैंकिंग,२ एक्सटेन्सन काउण्टर र ६९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री