बिहीबार, ६ वैशाख २०८१

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त

समयपोष्ट २०८० जेठ १७ गते १६:५२

Advertisement

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा बैधनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन्।

कम्पनीको आइतबार बसेको संचालक समितिले उपाध्यालाई सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि उपाध्याय अजोड इन्स्योरेन्स कम्पनीको कम्पनी सचिव थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री