शनिबार, ८ वैशाख २०८१

श्रृंखलाले सकिन् स्नातकोत्तर

समयपोष्ट २०८० जेठ १५ गते १४:०३

Advertisement

पूर्वमिस नेपाल वल्र्ड श्रृंखला खतिवडाले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मैले हार्वर्ड विश्वविद्यालयबाट शहरी योजनामा स्नातक डिग्री हासिल गरें । जीवनभर यो परिवर्तनकारी अवसरका लागि कृतज्ञ छु ।’

खतिवडा २०१८ की मिस नेपाल विजेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री