शुक्रबार, ७ वैशाख २०८१

सुनको मुल्यमा गिरावट

समयपोष्ट २०८० जेठ ५ गते १२:२२

Advertisement

शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ ।

आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री