बिहीबार, १३ वैशाख २०८१

आज पनि बस्दै प्रतिनिधि सभा बैठक

समयपोष्ट २०७९ जेठ १४ गते १०:०८

Advertisement

प्रतिनिधि सभा बैठक आज बस्दै छ ।

बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री