शुक्रबार, १६ चैत २०८०

रेनु दाहालको सुमेरु अस्पतालमा उपचार हुँदै, कस्तो छ अवस्था ?

समयपोष्ट २०७९ जेठ १३ गते १६:२५

Advertisement

दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउकोमा चोट लागेको छ । दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।

टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री