शुक्रबार, १६ चैत २०८०

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत प्रसाईद्धारा पदभारग्रहण

समयपोष्ट २०७९ जेठ ११ गते १८:५६

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी नियुक्त गरेको छ ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहण समेत गर्नुभई आजैबाट पदभारग्रहण समेत गर्नुभएको छ ।

प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री