बिहीबार, १५ चैत २०८०

सुस्मिताको न्यायको लागि सिनामंगलवासी सडकमा

समयपोष्ट २०७९ जेठ ९ गते १६:०५

Advertisement

काठमाडौँको पेप्सीकोलामा सुन्दरी प्रतियोगिताका क्रममा यौन शोषणमा परेकी सुस्मिता रेग्मीका लागि न्याय माग्दै प्रदर्शन भएको छ ।

सुस्मिताको घरसमेत रहेको पुरानो सिनामंगलका वासिन्दाहरुको अगुवाइमा जुलुस निकालिएको हो ।

सहभागीहरुले ‘सुस्मितालाई न्याय दिलाऔं, दोषीलाई अविलम्ब कारबाही गर’ लेखिएको व्यानर बोकेका थिए ।

उनीहरुले नाराबाजी पनि गरेका थिए । सहभागीले वडा कार्यालयसम्म पुगेर ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री