शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं महानगर-११ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा भोट बालेनलाई

समयपोष्ट २०७९ जेठ ८ गते २०:४९

Advertisement

काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हाे ।

कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भएका छन् ।

एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाए । मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी १०९६ मत पाएका छन् ।

यस्तै कांग्रेसकी सिर्जना सिंहले ९८२ र एमालेका केशव स्थापितले ६४८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री