मंगलबार, १४ असार २०७९

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई फील गुड बार एण्ड ग्रिल मा १०% सम्म छुट

समयपोष्ट २०७९ जेठ ६ गते १९:४२

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

शुक्रबार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पि ओ एस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहक महानुभावहरुलाई १०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फील गुड बार एण्ड गिल्लले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री