बुधबार, १२ वैशाख २०८१

घोडाघोडी प्रमुखमा नेकपा एसका रावत विजयी

समयपोष्ट २०७९ जेठ ५ गते ११:०५

Advertisement

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका नेता खडक रावत विजयी भएका छन् ।

रावतले एमाले उम्मेदवार ममता प्रसाद चौधरीलाई पारजित गरि जित हाँसिल गरेका हुन् ।

रावतले १३ हजार १२८ मत पाउँदा चौधरीले ८ हजार २४१ मत पाए ।

घोडाघोडी नगरपालिका प्रमुख र उपप्रमुखमा तीन दलीय तालमेल भएको थियो ।

वडामा भने मित्रवत प्रतिस्पर्धा भएको थियो । गठबन्धनबाट उम्मेदवार बनेका रावत प्रमुखमा विजयी हुँदा गठबन्धनबाटै उम्मेदवार बनेकी काङ्ग्रेसकि गुलिया चौधरी उपप्रमुखमा विजयी भएकी थिइन्। उनले एमाले उम्मेदवार करुणा बम बटालालाई पराजित गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री