शनिबार, ८ वैशाख २०८१

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति जोशीलाई निलम्बन नगर्न आदेश

समयपोष्ट २०७९ जेठ ४ गते १८:०४

Advertisement

सर्वोच्च अदालतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीलाई निलम्वन गर्ने निर्णय कार्यान्वयन नगर्न वागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलाशले जोशीलाई निलम्वन नगर्न आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै डा. जोशीलाई काममा फर्किन बाटो खुलेको छ ।



प्रतिक्रिया

सम्बन्धित सामाग्री