बिहीबार, १५ चैत २०८०

प्रधानमन्त्रीको वडामा करुवा अगाडी

समयपोष्ट २०७९ वैशाख ३१ गते ११:१२

Advertisement

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा करुवाले अग्रता लिएको छ ।

जारी मतगणनामा नेपाली कांग्रेस (बीपी) ले अग्रता लिएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस (बीपी) को चुनाव चिन्ह करुवामा २५१ मत परेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा २४६ मत परेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । सो वडामा ६ सय मत गनिएको छ । प्रधानमन्त्री देउवा सोही वडाका मतदाता हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री