देउवाको दावी दर्ता

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

Advertisement

एमाले नेता माधव कुमार नेपालसमेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री