कोरोना भाइरसको संक्रमणबाट चिकित्सकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट एक चिकित्सकको ज्यान गएको छ ।

Advertisement

सिरहामाको लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार उनी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री