नौ र सात बर्षिया बालकको घाँटी रेटेर हत्या

बारामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ ।

Advertisement

कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री