शुक्रबार, १६ चैत २०८०

काठमाडौँका चार अस्पतालले कोरोना भाइरस संक्रमित को उपचार नगर्ने

समयपोष्ट २०७८ वैशाख २५ गते २०:१२

Advertisement

काठमाडौँका चार अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएका छन् ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्रि अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएको हो ।

अस्पतालले अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री