
प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।









प्रतिक्रिया