बिहीबार, १३ वैशाख २०८१

नेपालमा कोरोना संक्रमित १२१२ पुगे

समयपोष्ट २०७७ जेठ १६ गते १६:४०

Advertisement

थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ । २०६ जना निको भएर फर्किएका छन् भने हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री