शुक्रबार, १४ वैशाख २०८१

भुमिकास्थानका युवकको शवमा देखियो कोरोना पोजेटिभ

समयपोष्ट २०७७ जेठ १५ गते १९:१५

Advertisement

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका एकजना युबकको मृत्युपछि पठाइएको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।

भारतको अमलाबादबाट जेठ ८ गते आफ्नो जन्मथलो आउँदै गर्दा बसभित्र उनको अचानक निधन भएको थियो ।

उनको शव कपिलवस्तुमा ल्याइ पोस्टमाटम गरि अर्घाखाँची पठाइएकोमा आज उनको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य प्रमुख पुष्पा थापाले जानकारी दिईन । युबकसगै आएका २६ जना स्थानीय पालिकाको क्यारेन्टाइनमा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री