बुधबार, १२ वैशाख २०८१

रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना पुष्टि

समयपोष्ट २०७७ जेठ १३ गते १३:०४

Advertisement

रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् ।

सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएका थिए । उनीहरुलाई सिधैँ क्वारेनटाईनमा राखिएको थियो । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री