मंगलबार, ११ वैशाख २०८१

क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई सैनिकमा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ जेठ १३ गते ११:४८

Advertisement

बारामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री