बिहीबार, १५ चैत २०८०

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ जेठ १३ गते ९:१४

Advertisement

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार पुष्टि भएका संक्रमित १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिकाका रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समय कर्णालीमा भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री