ट्रम्पले सेवन गरिरहेका औषधी बिरामीमाथि प्रयोग गर्न डब्ल्यूएचओको रोक
समयपोष्ट
२०७७ जेठ १३ गते ७:१२
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ ।
संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया