बुधबार, १२ वैशाख २०८१

नर्स बिकिनी लगाएर कोरोना संक्रमितको उपचारमा खटिएपछि..

समयपोष्ट २०७७ जेठ ८ गते १८:३९

Advertisement

बिकिनी लगाएर कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्स कार्वाहीमा परेकी छिन् । घटना रसियाको हो । तुलामा रहेको एक अस्पतालमा कार्यरत नर्सले बिकिनीमा पारदर्शि पि पि गाउन लगाएर उपचार गदै गरेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालले अनुशासनको कार्वाही गरेको हो । उक्त अस्पताल दक्षिणी मस्ककोबाट १ सय माईल टाढा रहेको छ । उनी मेल वार्डमा पारदर्शि पि पि गाउन लगाएर संक्रमितको उपचारमा खटिएको डेली मेलले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री