बिहीबार, १३ वैशाख २०८१

हेर्नुहोस् सोनमको घरको किचनदेखि बेडरुमसम्मको तस्विर

समयपोष्ट २०७७ वैशाख ३० गते १२:२१

Advertisement

बलिउड नायिका सोनम कपुर हाल दिल्लीस्थित आफ्नै निवासमा लकडाउनमा छिन् ।

लकडाउन हुनु ठिक अघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् र आफूलाई घरभित्रै क्वारेन्टाइनमा राखेकी थिइन् ।

लकडाउनमा उनले आफ्ना घरका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेकी छिन् । हेरौ उनले सेयर गरेका उनका घरका केही तस्विरहरु:

प्रतिक्रिया

सम्बन्धित सामाग्री