मंगलबार, ११ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद शेयर जारी गर्ने

समयपोष्ट २०७५ चैत २९ गते १०:२९

Advertisement

नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सलाई हकप्रद निश्कासन गर्न स्वीकृति दिएको छ । बोर्डले ३०० प्रतिशत अर्थात १:३ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्न इन्स्योरेन्सलाई स्वीकृति दिएको हो ।

यससंगै कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंया बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गर्ने छ । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री