बुधबार, १२ वैशाख २०८१

एनआईसी एशियाले सञ्चालनमा ल्यायो ‘समृद्ध नेपाल सुखी नेपाली’ बचत खाता

समयपोष्ट २०७५ चैत २८ गते २०:०८

Advertisement

एनआईसी एशिया बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली’ बचत खाता संचालन ल्याएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्ध सँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले “ समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालनमा ल्याएको हो ।

२०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने ग्राहकहरुलाई बैंकले १०० नगद खातामा जम्मा गरिदिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री