बुधबार, १२ वैशाख २०८१

हेर्नुहोस नेपाल लाईफको एफपीओ सहित कुन कुन कम्पनीले गरे नेप्सेमा सेयर सुचिकृत

समयपोष्ट २०७४ वैशाख ७ गते ९:२०

नेपाल स्टक एक्सचेञ्जमा बोनस तथा एफपीओ सुचिकृत भएका छन् । विहीबार ११ कम्पनीको बोनस तथा एक कम्पनीको एफपीओ सुचिकृत भएको हो ।नेप्सेमा नेपाल लाईफ ईन्स्योरेन्सले एफपीओ सुचिकृत गराएको छ भने अन्य कम्पनीहरुले बोनस सेयर सुचिकृत गराएका छन् । 

Advertisement

बोनस सुचिकृत गराउने कम्पनीहरुमा बाणिज्य बैंकमा नेपाल एसबिआई बैंक, जलविद्युत्त कम्पनी बुटवल पावर लिमिटेड र तीनवटा विकास बैकहरुमा पुर्णिमा विकास बैंक,अल्पाईन डेभलपमेन्ट र साहारा विकास बैंक रहेका छन् ।

त्यस्तै फाईनाइन्समा लुम्बिनी फाईनाइन्स, गुहेश्वरी मर्चेन्ट र सेन्ट्रल फाईनान्स लिमिटेड रहेका छन् । साना किसान बैंक, समिट माईक्रोफाईनाईन्स र मेरो माईक्रोफाईनाईन्स गरि तीन लघुवित्त कम्पनी समेत विहीबार नै सुचिकृत गराउने कम्पनीहरुमा पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री