बिहीबार, १५ चैत २०८०

मिर्मिरे माइक्रोफाइनान्सले हकप्रद जारी गर्दै

समयपोष्ट २०७४ वैशाख ७ गते ६:२६

मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ बराबर ०.५० (१ लाख ५० हजार कित्ता) हकप्रद सेयर जारी गर्ने भएको हो । 

Advertisement

नेपाल धितोपत्र बोर्डले कम्पनीलार्इ हकप्रद निश्कासनको स्वीकृती दिएको छ । भर्खरै मात्र बोनस सेयर  दिएर कम्पनीले ३ करोड चुक्ता पुँजी पुर्याएको थियो । 

 हकप्रद जारी पछि कम्पनीको पुँजी ४ करोड ५० लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री