शनिबार, ८ वैशाख २०८१

नागरिक लगानी कोषको बोनसपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ चैत २२ गते ५:४३

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ । कोषको २२ प्रतिशत बोनसपछिको सेयरमुल्य समायोजन भएको हो । समायोजनपछि कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २५३.२८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कोषको औसत आधार मूल्य २ हजार ७८५ रुपैयाँ रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री