शुक्रबार, १४ वैशाख २०८१

यी हुन् वर्षाका श्रीमान् ?

समयपोष्ट २०७९ वैशाख ९ गते २१:२३

Advertisement

नायिका वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिएकी छन् ।

उनी अमेरिका बस्दै आएका आशिष गेलालसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

उनी टिकटक स्टार प्रिन्सी-प्रिज्मा खतिवडाका आफन्त हुन् ।

वर्षा ती पुरुषसँग केही समयदेखि रिलेसनसीपमा थिइन् ।

स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका आशिष इन्जिनियर हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री