शनिबार, ८ वैशाख २०८१

होम आइसोलेसनमा रहेका कलाकार श्रेष्ठ अस्पताल भर्ना

समयपोष्ट २०७८ वैशाख १२ गते १८:४६

Advertisement

होम आइसोलेसनमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

श्रेष्ठलाई गत वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठको छातीमा सामान्य समस्या देखिएको बताईएको छ । उनी ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

श्रेष्ठको परिवारका बाँकी सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम–आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री