शनिबार, ८ वैशाख २०८१

अन्नपुर्ण एटिएम लाउञ्जमा एसबिआई बैंकको एटिएम सञ्चालनमा

समयपोष्ट २०७८ वैशाख ७ गते ७:४३

Advertisement

नेपाल एसबिआई बैंकले दरबारमार्ग स्थित अन्नपुर्ण एटिएम लाउञ्जमा एटिएम सञ्चालनमा ल्याएको छ ।

उक्त एटिएमको सोमबार बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतले संयूक्त रुपमा समुद्धघाटन गरे ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री