मंगलबार, ११ वैशाख २०८१

मदनकृष्ण श्रेष्ठको परिवारलाई नै कोरोना संक्रमण

समयपोष्ट २०७८ वैशाख ६ गते १९:३१

Advertisement

कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ ।

श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्,’म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’श्रेष्ठको आज जन्मदिन हो । उनले पोस्टमार्फत जन्मदिनको शुभकामना दिनेलाई पनि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री