बुधबार, १२ वैशाख २०८१

दराजसंगको साझेदारीमा नबिल बैंकको नयाँ बर्ष अफर : सपिङ्ग गर्दा १५ सयसम्म छुट

समयपोष्ट २०७७ चैत २६ गते १४:१९

Advertisement

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर ल्याएको छ ।

बैंकले दराजसंगको साझेदारीमा सो अफर ल्याएको हो । यससंगै चैत्र २९ गते देखि वैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५∞ छुट वा १००० क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

ग्राहकले क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २०∞ छुट वा अधिकतम १५०० क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छ्न् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री