शुक्रबार, १६ चैत २०८०

होटेल एम्बेसडरमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

समयपोष्ट २०७७ चैत २२ गते २०:१७

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल एम्बेसडर बीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । हालसम्म सिटिजन्स बैंकले कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री