बिहीबार, ६ वैशाख २०८१

किरण खेरलाई ब्लड क्यान्सर

समयपोष्ट २०७७ चैत १९ गते १७:१९

Advertisement

बलिउडकी कलाकार किरण खेरलाई ब्लड क्यान्सर भएको छ ।

किरणका साथी भारतीय जनता पार्टी चण्डीगडका सदस्य अरुण सुदले बुधबार पत्रकार सम्मेलनमार्फत खेरको रोग बारे जानकारी दिएका हुन् ।

सुदका अनुसार किरणले अघिल्लो बर्षदेखि उपचाररत छिन् । खेर बिजेपी चण्डीगढकी सांसद समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री