बिहीबार, १३ वैशाख २०८१

प्रभु लाइफले उपलब्ध गरायो ५० थान पिपिई

समयपोष्ट २०७६ चैत २८ गते १७:३२

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान पिपिई उपलब्ध गराएको छ ।

कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो ।

उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्स प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री