बिहीबार, १३ वैशाख २०८१

कनिका कपुर डिस्चार्ज

समयपोष्ट २०७६ चैत २४ गते १४:४३

Advertisement

बलिउड गायिका कनिका कपुर डिस्चार्ज भएकी छिन् ।

भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका मंगलबार बिहान डिस्चार्ज भएकी हुन् ।

कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना गरिएको थियो ।त्यसपछि पीजीआईमा उनको पाँचपटक परीक्षण भयो र सोमबार जब लगातार दुईवटा रिपोर्ट नेगेटिभ आयो तब उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनलाई घरमा नै दुई हप्तासम्म क्वारेन्टिनमा बस्न सल्लाह दिइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री