बिहीबार, १३ वैशाख २०८१

पोर्न स्टारको घोषणा : कोभिड-१९ नष्ट गर्ने भ्याक्सिन बनाउनेको ओच्छ्यानमा जान तयार छुु

समयपोष्ट २०७६ चैत २३ गते २०:१७

Advertisement

विश्वनै कोभिड-१९ महामारीसंग जुधिरहँदा एक पोर्न स्टारले अनौठो घोषणा गरेकी छिन् । जसले सबैलाई आश्चर्यचकित पारिदिएको छ ।

एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबर लाई पत्याउँने हो भने चर्चित रसियन पोर्न स्टार लोला टेलरले कोभिड-१९ बिरुद्धको भ्याक्सिन बनाउँनेसंग रात बिताउने घोषणा गरेकी छिन् ।
‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी छन्। उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ। सबैजना चिन्तित छन्।

उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। उनी मस्कोमा एक्लै बस्दै आएकी छन्। लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो। उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन्। लोला रूसकी हुन्। अहिले उनी यो घोषणाको कारण चर्चामा छिन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री