बुधबार, १२ वैशाख २०८१

श्रीमतीको यो अक्षरबाट नाम सुरुवात् हुँने श्रीमान हुन्छन् भाग्यशाली

समयपोष्ट २०७६ चैत २३ गते १६:३४

Advertisement

श्रीमान अथवा श्रीमती मध्ये एकको मात्रै आँचरण गलत भए त्यसले दाम्पत्य जीवनमा नकारात्मक परिणाम निम्त्याउछ । दाम्पत्य जीवन सुखमय हुँन पति र पत्नी दुवैको आँचरण राम्रो हुँन जरुरी छ ।

यहाँ केही यस्ता सुुरुवाती अक्षरबारे चर्चा गरिदै छ । जुन अक्षरबाट नाम सुुरु हुँने स्त्रिीले पुुरुषको जीवनमा निकै सकारात्मक प्रभाव पार्दछन् ।

आर : यस अक्षरबाट नाम सुुरु हुँने युवती निकै सुन्दर हुन्छन् । उनीहरुको मन पनि सफा हुनछ साथै यि युवती अरुको खुुसीको निकै ख्याल राख्छन् । उनहिरु भगवान् प्रति अति आस्था राख्छन् भने आफ्नो पार्टनरलाई निकै खुसी राख्छन् ।

पि : यस अक्षरबाट नामको सुुरुवात् हुँने युवतीहरु सफा मनका हुन्छन् । उनीहरु श्रीमानसंग कुनै कुरा लुकाउँदैनन् । उनीहरु ठूला ठूला सपना देख्छन् र सपना पुरा गर्न अडिग समेत हुन्छन् । उनीहरुले जीवनमा मान ,प्रतिष्ठा पाउँछन् भने यिनीहरु आर्थिक रुपमा सम्पन्न समेत हुन्छन् ।

एस : यस अक्षरबाट नामको सुुरुवात हुँने महिला सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन् त्यसको साथ जीन्दगीभर निभाउँछन् । यहीा कुराले अरु यिनीहरुप्रति आकर्षित हुन्छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री