बिहीबार, १३ वैशाख २०८१

“कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा बीमा समितीको पाँच करोड सहयोग

समयपोष्ट २०७६ चैत २० गते १५:०१

Advertisement

बीमा समितीले नेपाल सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा आर्थिक सहयोग गरेको छ । समितीले “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा पाँच करोड सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री