शुक्रबार, १६ चैत २०८०

बीमा समितीद्धारा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरणको म्याद थप

समयपोष्ट २०७६ चैत २० गते १४:५७

Advertisement

बीमा समितीले बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद थप गरेको छ ।

बिहीबार नयाँ निर्देशन जारी गर्दै समितीले बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद वैशाख मसान्तसम्म थप गर्ने निणर्य गरेको जनाएको छ। बीमा समितीले चैत्र महिनाभित्र नविकरण गराईसक्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स २०७७ साल बैशाखसम्ममा नविकरण गरार्यसक्नुपर्ने ब्यवस्था गरेको छ । त्यस्तै समितीले जीवन बीमाको प्रिमियमको भुक्तानी बैशाखसम्म गर्दा कुनै पनि ब्याज तथा थप शुल्क नलाग्ने ब्यव्सथा गरेबो छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री