शुक्रबार, १४ वैशाख २०८१

कोरोना उपचार कोषमा राष्ट्रिय बीमा संस्थान १ करोड सहयोग

समयपोष्ट २०७६ चैत २० गते ११:५६

Advertisement

कोरोना उपचार कोषमा राष्ट्रिय बीमा संस्थानले रु. १ करोड योगदान गर्ने भएको छ ।

राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा गरिएको उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने संस्थानका प्रशासक कबि प्रसाद पाठकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री