शनिबार, ८ वैशाख २०८१

हेर्नुहोस् होम क्वारेनटाईमा महानायक हमालको पत्नीसंगको मस्ती (भिडियो)

समयपोष्ट २०७६ चैत १९ गते ११:४५

Advertisement

 

लकडाउनको समय महानायक राजेश हमाल भने पत्नी मधुसँग रमाइरहेका छन् । उनले पत्नी मधुसंगको भिडियो र केही तस्विरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

लकडाउन सुरु हुनु केही दिन अगाडि देखि ‘होम क्वारेन्टाइन’मा रहेका राजेशले पत्नि मधुसँगको केही तस्बिर समेत सार्वजनिक गरेका छन् ।

तस्बिरका साथ उनले लेखेका छन् ‘तिमी मेरो हिरोइन । म तिम्रो राजेश हमाल । हाहा !

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री